हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी • Nepal's Trusted Digital Newspaperहुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी

हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १, २०७९
हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी

हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् ।

रावल १८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले ११९५ मत ल्याए ।

कांग्रेस र माओवादीको गठबन्धन रहेको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह १८७२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याए ।

यहाँ नेकपा एमाले र नेकपा एसबीच गठबन्धन थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका