चार हजार ४ सय ४४ मत गणना हुँदा बालेन साहकाे १५ सय मत • Nepal's Trusted Digital Newspaperचार हजार ४ सय ४४ मत गणना हुँदा बालेन साहकाे १५ सय मत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चार हजार ४ सय ४४ मत गणना हुँदा बालेन साहकाे १५ सय मत

चार हजार ४ सय ४४ मत गणना हुँदा बालेन साहकाे १५ सय मत

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १, २०७९
चार हजार ४ सय ४४ मत गणना हुँदा बालेन साहकाे १५ सय मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १ हजार ५ सय ७५ मत प्राप्त गर्नुभएकाे छ । चार हजार ४ सय ४४ मत गणना हुँदा उहाँले १ हजार ५ सय ७५, नेकपा एमालेका केशव स्थपितले ९ सय ८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८ सय २५ मत पाउनुभएकाे  छ ।

त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १ सय ९१ मत पाउनुभएकाे छ । अहिले काठमाडौंको वडा नम्बर १, वडा नम्बर २, वडा नम्बर ३, वडा नम्बर ४ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका