बदर मत बालेनको पोल्टामा धेरै भए पनि उनी नै अगाडि • Nepal's Trusted Digital Newspaperबदर मत बालेनको पोल्टामा धेरै भए पनि उनी नै अगाडि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बदर मत बालेनको पोल्टामा धेरै भए पनि उनी नै अगाडि

बदर मत बालेनको पोल्टामा धेरै भए पनि उनी नै अगाडि

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १, २०७९
बदर मत बालेनको पोल्टामा धेरै भए पनि उनी नै अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । ३,७२७ मतगणना गर्दा बालेन शाहको पक्षमा १,२५४ मत खसेको छ ।

नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापितको ८७८ मत आएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ७१९ मत पाएकी छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका