मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलले अग्रता, मतगणना हुँदै • Nepal's Trusted Digital Newspaperमेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलले अग्रता, मतगणना हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलले अग्रता, मतगणना हुँदै

मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलले अग्रता, मतगणना हुँदै

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलले अग्रता, मतगणना हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता लिनुभएकाे छ। स्वतन्त्र उम्मेदवार बालेनले गठबन्धनका तर्फबाट मेयर पदका उमेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका उमेदवार केशव स्थापितलाई पछि पार्नुभएकाे हाे।

यसैगरी गठबन्धनबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पछि पार्दै डंगोलले अग्रता लिनुभएकाे हाे। काठमाडौं महानगर-३२ को १०० मत गणना गर्दा मेयरमा बालेनले ५४, सिंहले १७, स्थापितले १२ र उपमेयरमा डंगोल ४२ , श्रेष्ठले २२ मत प्राप्त गर्नुभएकाे छ। अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका