पाल्पा माथागढी ८ मा नेपाली कांग्रेसका वडा अध्यक्षसहित प्यानल विजयी • Nepal's Trusted Digital Newspaperपाल्पा माथागढी ८ मा नेपाली कांग्रेसका वडा अध्यक्षसहित प्यानल विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पाल्पा माथागढी ८ मा नेपाली कांग्रेसका वडा अध्यक्षसहित प्यानल विजयी

पाल्पा माथागढी ८ मा नेपाली कांग्रेसका वडा अध्यक्षसहित प्यानल विजयी

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
पाल्पा माथागढी ८ मा नेपाली कांग्रेसका वडा अध्यक्षसहित प्यानल विजयी

तानसेन । पाल्पाको २ वटा नगरपालिका र ८ वटा गाउँपालिकामा मतगणना सुरु भएको छ । माथागढी ८ को मत परिणाम सार्वजनिक भइसकेको छ । पाल्पाको माथागढी गाउँपालिका ८ बहादुरपुरमा वडा अध्यक्ष दिल बहादुर ढेंगासहित सबै सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी हुनुभएकाे छ ।

विजयी हुने महिला सदस्यमा लालीसरा ढेंगा, दलित महिला सदस्यमा माया विक,खुला सदस्यमा तिलबहादुर ढेंगा र मनिसरा ढेगा रहनुभएकाे छ । विजेता वडा अध्यक्ष ढेंगाले ४ सय १० मत प्राप्त गर्नुभयाे भने उहाँका प्रतिद्वन्दी नेकपा एमालेका नारायण सिंह थापाले ३ सय ०६ मत ल्याउनुभयाे।

पाल्पाका सबै पालिकामा मतगणना सुरु भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका