केपिलासगढी गाउँपालिकामा एमालेको अग्रता • Nepal's Trusted Digital Newspaperकेपिलासगढी गाउँपालिकामा एमालेको अग्रता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • केपिलासगढी गाउँपालिकामा एमालेको अग्रता

केपिलासगढी गाउँपालिकामा एमालेको अग्रता

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
केपिलासगढी गाउँपालिकामा एमालेको अग्रता

खोटाङको केपिलासगढी गाउँपालिकामा मत गणना जारी छ । केपिलासगढी गाउँपालिका-१ फेदीबाट गणना सुरु भएको हो ।

हालसम्म एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १३१, कांग्रेसका अध्यक्षका उम्मेदवारले समिर राईले १०० र नेकपा एकीकृत समाजवादीका माइतीरात राईले ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका