सेनाले लियो नियन्त्रणमा मतदान केन्द्र • Nepal's Trusted Digital Newspaperसेनाले लियो नियन्त्रणमा मतदान केन्द्र • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सेनाले लियो नियन्त्रणमा मतदान केन्द्र

सेनाले लियो नियन्त्रणमा मतदान केन्द्र

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
सेनाले लियो नियन्त्रणमा मतदान केन्द्र

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका