मेयरका उम्मेदवार पौडेलद्वारा मतदान • Nepal's Trusted Digital Newspaperमेयरका उम्मेदवार पौडेलद्वारा मतदान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मेयरका उम्मेदवार पौडेलद्वारा मतदान

मेयरका उम्मेदवार पौडेलद्वारा मतदान

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
मेयरका उम्मेदवार पौडेलद्वारा मतदान

नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका अनन्त पौडेलले मतदान गरेका छन् । उनले हेटौंडा–९ स्थित प्रगति माध्यामिक विद्यालयबा मतदान गरेका हुन् । उनी संविधानसभा सदस्य समेत रहेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका