हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज • Nepal's Trusted Digital Newspaperहेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो ।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका