अटेरी समूहका स्वतन्त्र उम्मेदवारले गरे मतदान • Nepal's Trusted Digital Newspaperअटेरी समूहका स्वतन्त्र उम्मेदवारले गरे मतदान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अटेरी समूहका स्वतन्त्र उम्मेदवारले गरे मतदान

अटेरी समूहका स्वतन्त्र उम्मेदवारले गरे मतदान

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
अटेरी समूहका स्वतन्त्र उम्मेदवारले गरे मतदान

पोखरा महानगरपालिका मेयरका लागि अटेरी समूहका स्वतन्त्र उम्मेदवार गनेश पौडेलेले मतदान गरेका छन् । लौरो चुनाव चिन्ह लिएर उम्मेदवार भएपछि साहित्यकारसमेत रहेका पौडेलको सर्वत्र चर्चा हुँदै आएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका