लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान • Nepal's Trusted Digital Newspaperलमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान

लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान

लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन् । वेसीशहर नगरपालिका–६ मा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदानका हुन् ।
देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका