नेपाली टेबलटेनिस टिम फाईनलमा • Nepal's Trusted Digital Newspaperनेपाली टेबलटेनिस टिम फाईनलमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली टेबलटेनिस टिम फाईनलमा

नेपाली टेबलटेनिस टिम फाईनलमा

  • समाचारपाटी
  • बुधबार, बैशाख २८, २०७९
नेपाली टेबलटेनिस टिम फाईनलमा

माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाईनल प्रवेश गरेको छ । नेपाली क्याडेट गल्र्स टिमले श्रीलङकन क्याडेट गल्र्स टिमलाई सेमिफाईनलमा ३: १ को जित निकाल्दै फाईनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराउनुभएकाे छ । नेपाली टोलीले उपाधीका लागि फाईनलमा भारतको सामना गर्नेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका