हिमाल कलेजका विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट • Nepal's Trusted Digital Newspaperहिमाल कलेजका विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हिमाल कलेजका विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट

हिमाल कलेजका विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट

  • समाचारपाटी
  • सोमवार, बैशाख २६, २०७९
हिमाल कलेजका विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका छन् । बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीहरुले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका हुन् ।

हिमाल कलेज अफ म्यानेजमेन्टकाका प्रमुख हरि कार्कीका अनुसार २०७७ सालको बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा ल्याएका हुन् । परीक्षामा सम्मिलित २२ विद्यार्थीले ६७ प्रतिशत अंक ल्याएर गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका हुन् ।

गत सालको परीक्षामा पनि हिमाल कलेजका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको हरि कार्कीले बताउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका