गायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

गायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
गायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

काठमान्डाैँ । गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा दर्शाएको देखाइएको छ । यो गीतमा दिपक राईको शब्द तथा संगीत रहेकाे छ ।

यो गीतको भिडियोमा प्रितम भारती , निरज राज बंनशल , विमल नेपाली र सुजन शिवाकोटीको अभिनय हेर्न सकिनछ । भिडियोमा किरण राजको छायांकन, मिन रावलको सम्पादन तथा लेखराज तामाङको निर्देशन रहेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका