आज तोलामा एक हजार ४ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य • Nepal's Trusted Digital Newspaperआज तोलामा एक हजार ४ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज तोलामा एक हजार ४ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

आज तोलामा एक हजार ४ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

  • समाचारपाटी
  • बिहिबार, बैशाख २२, २०७९
आज तोलामा एक हजार ४ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भने एकै पटक धेरै मूल्यले बढेको हाे ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका