स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस केन्द्रीय परिचालन समितिले गठन गरेको “निर्वाचन आचारसंहिता, अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति” को कास्की जिल्लाका लागि युवा बैज्ञानिक डा. निरन्जन कोइराला लाई जिल्ला प्रतिनिधि तोकिएको छ।
विज्ञाप्ति जारी गरी डा. निरन्जन कोइराला लाई ताेकिएकाे जिल्लामा गएर सहयाेग पुर्याउन विश्वासका साथ कार्यसफलताकाे शुभकामना व्यक्त गरिएकाे छ ।