स्थानिय तहको निर्वाचनका लागि डा. निरन्जन कोइराला लाई ताेकियाे कास्की जिल्ला प्रतिनिधि • Nepal's Trusted Digital Newspaperस्थानिय तहको निर्वाचनका लागि डा. निरन्जन कोइराला लाई ताेकियाे कास्की जिल्ला प्रतिनिधि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्थानिय तहको निर्वाचनका लागि डा. निरन्जन कोइराला लाई ताेकियाे कास्की जिल्ला प्रतिनिधि

स्थानिय तहको निर्वाचनका लागि डा. निरन्जन कोइराला लाई ताेकियाे कास्की जिल्ला प्रतिनिधि

  • समाचारपाटी
  • बिहिबार, बैशाख २२, २०७९
स्थानिय तहको निर्वाचनका लागि डा. निरन्जन कोइराला लाई ताेकियाे कास्की जिल्ला प्रतिनिधि

स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस केन्द्रीय परिचालन समितिले गठन गरेको “निर्वाचन आचारसंहिता, अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति” को कास्की जिल्लाका लागि युवा बैज्ञानिक डा. निरन्जन कोइराला लाई जिल्ला प्रतिनिधि तोकिएको छ।

विज्ञाप्ति जारी गरी डा. निरन्जन कोइराला लाई ताेकिएकाे जिल्लामा गएर सहयाेग पुर्याउन  विश्वासका साथ  कार्यसफलताकाे  शुभकामना व्यक्त गरिएकाे छ ।

 

279684048 362461569017797 4363595122399938978 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका