नेपाल तरुण दल फलेवास नगरपालिकाले प्रत्येक मतदानस्थलमा ५०० स्वयंसेवक खटाउने • Nepal's Trusted Digital Newspaperनेपाल तरुण दल फलेवास नगरपालिकाले प्रत्येक मतदानस्थलमा ५०० स्वयंसेवक खटाउने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल तरुण दल फलेवास नगरपालिकाले प्रत्येक मतदानस्थलमा ५०० स्वयंसेवक खटाउने

नेपाल तरुण दल फलेवास नगरपालिकाले प्रत्येक मतदानस्थलमा ५०० स्वयंसेवक खटाउने

  • समाचारपाटी
  • बुधबार, बैशाख २१, २०७९
नेपाल तरुण दल फलेवास नगरपालिकाले प्रत्येक मतदानस्थलमा ५०० स्वयंसेवक खटाउने

नेपाल तरुण दल फलेवास नगरपालिका (कांग्रेस) ले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा ५ सय जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ ।

नेपाल तरुण दल फलेवास नगरकार्यसमिति को आजबिहान बसेको बैठकले ११ रै वडामा रहेका हरेक मतदानस्थलमा ५ सय जना परिचालन गर्ने र ती स्वयंसेवकले असक्तर जेष्ठ नागरिकर वृद्ध मतदातालाई सहयोग र मतको संरक्षण गर्ने नेपाल तरुण दल फलेवासका अध्यक्ष दिनेश लामिछानेले जानकारी दिनुभयाे ।

यसपटकको निर्वाचनमा फलेवास नगरपालिकामा १४ मतदानस्थल र २५ मतदान केन्द्र रहेका छन् ।

image2 1

image0 1

image1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका