काठमाडौं । जिम्बावेविरुद्ध तेस्रो टी-२० खेलिरहको नेपालले जितका लागि १ सय ३७ रनको लक्ष्य पाएको छ। टस हारेर ब्याटिङ्को निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन जोडन सक्यो।
जिम्बावेलाई १सय ३६ रनमा रोक्नका लागि कप्तान सन्दिप लामिछानेले २ विकेट, सोमपाल कामी र बशिर अहमदले समान १/१ विकेट लिनुभयाे।
यस्तै जिम्बावेसँगको एकदिवसीय खेल वैशाख २३, २४ र २५ गते हुनेछ।