जिम्बावेविरुद्ध जितका लागि नेपाललाई १ सय ३७ रनको लक्ष्य • Nepal's Trusted Digital Newspaperजिम्बावेविरुद्ध जितका लागि नेपाललाई १ सय ३७ रनको लक्ष्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जिम्बावेविरुद्ध जितका लागि नेपाललाई १ सय ३७ रनको लक्ष्य

जिम्बावेविरुद्ध जितका लागि नेपाललाई १ सय ३७ रनको लक्ष्य

  • समाचारपाटी
  • बुधबार, बैशाख २१, २०७९
जिम्बावेविरुद्ध जितका लागि नेपाललाई १ सय ३७ रनको लक्ष्य

काठमाडौं । जिम्बावेविरुद्ध तेस्रो टी-२० खेलिरहको नेपालले जितका लागि १ सय ३७ रनको लक्ष्य पाएको छ। टस हारेर ब्याटिङ्को निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन जोडन सक्यो।

जिम्बावेलाई १सय ३६ रनमा रोक्नका लागि कप्तान सन्दिप लामिछानेले २ विकेट, सोमपाल कामी र बशिर अहमदले समान १/१ विकेट लिनुभयाे।

यस्तै जिम्बावेसँगको एकदिवसीय खेल वैशाख २३, २४ र २५ गते हुनेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका