गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ’हास तिमी ’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperगीता गिरीको शब्दमा रहेको आधुनिक गीत ’हास तिमी ’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ’हास तिमी ’ सार्वजनिक

गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ’हास तिमी ’ सार्वजनिक

  • समाचारपाटी
  • सोमवार, बैशाख १९, २०७९
गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ’हास तिमी ’ सार्वजनिक

काठमाडौं युकेमा रहेकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ’हास तिमी ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायिका मीलन नेवारको रहेको छ भने संगीत लोकप्रिय संगीतकार विक्रम थापाको रहेको छ।

यस गीतलाई विसन मान्धरले संगीत संयोजन गर्नुभएकाे हाे। कुशल श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई कुशल श्रेष्ठले नै सम्पादन  गर्नुभएकाे छ। म्युजिक भिडियोमा सिर्जना निङलेखु र सन्तोष राई फिचर्ड रहेकाे छ। कुशल श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार गीता गिरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ । यसअघि गीतकार गिरीको शब्दमा समावेश ’ए पहरी फुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ।

 

vlcsnap 2022 05 01 15h52m36s865 vlcsnap 2022 05 01 15h53m13s309 vlcsnap 2022 05 01 15h53m16s081 vlcsnap 2022 05 01 15h53m28s802 vlcsnap 2022 05 01 15h53m37s982 vlcsnap 2022 05 01 15h53m43s072

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका