जिम्बावे 'ए' विरुद्ध नेपालले ब्याटिङ गर्ने • Nepal's Trusted Digital Newspaperजिम्बावे 'ए' विरुद्ध नेपालले ब्याटिङ गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जिम्बावे ‘ए’ विरुद्ध नेपालले ब्याटिङ गर्ने

जिम्बावे ‘ए’ विरुद्ध नेपालले ब्याटिङ गर्ने

  • समाचारपाटी
  • आइतवार, बैशाख १८, २०७९
जिम्बावे ‘ए’ विरुद्ध नेपालले ब्याटिङ गर्ने

काठमाडौं । जिम्बावेविरुद्ध टस हारेर नेपालले ब्याटिङ्‌को निम्तो पाएको छ। पहिलो टी-ट्वान्टी अन्तर्गत जिम्बावे ‘ए’ विरुद्ध नेपालले ब्याटिङ गर्ने भएको हो।

जिम्बावे ‘ए’ बीचको खेल अहिले टियु क्रिकेट मैदानमा भइरहेको छ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका