कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित • Nepal's Trusted Digital Newspaperकपिलवस्तुको बुद्धभूमि नगरपालिकामा उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित

  • समाचारपाटी
  • शनिबार, बैशाख १७, २०७९
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं । वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको छ ।

नगरपालिकाको वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको  मृत्यु भएकोले  निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट उम्मेदवार बन्नुभएकाे तिवारीको शुक्रबार मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो ।

Buddhabhumi gaunpalika

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका