आईपीएल अन्तर्गत आज बेंगलोर र राजस्थान भिड्दै • Nepal's Trusted Digital Newspaperआईपीएल अन्तर्गत आज बेंगलोर र राजस्थान भिड्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आईपीएल अन्तर्गत आज बेंगलोर र राजस्थान भिड्दै

आईपीएल अन्तर्गत आज बेंगलोर र राजस्थान भिड्दै

  • समाचारपाटी
  • मङ्लबार, बैशाख १३, २०७९
आईपीएल अन्तर्गत आज  बेंगलोर र राजस्थान  भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्स भिड्दै छन्। महाराष्ट्र क्रिकेट एसोसीएसन स्टेडियममा साझ ७:४५ बजेदेखि खेल हुनेछ।

बेंगलोर ८ खेलमा ५ खेल जित्दै अंक तालिकाको ५‍औं स्थानमा रहेको छ भने राजस्थान ७ खेलमा ५ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका