गायक गोबिन्द रानाको लोक पप गीत ’सुन कान्छी ‘सार्बजनिक संगै चर्चामा • Nepal's Trusted Digital Newspaperगायक गोबिन्द रानाको लोक पप गीत ’सुन कान्छी ‘सार्बजनिक संगै चर्चामा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक गोबिन्द रानाको लोक पप गीत ’सुन कान्छी ‘सार्बजनिक संगै चर्चामा

गायक गोबिन्द रानाको लोक पप गीत ’सुन कान्छी ‘सार्बजनिक संगै चर्चामा

  • समाचारपाटी
  • मङ्लबार, बैशाख १३, २०७९
गायक गोबिन्द रानाको लोक पप गीत ’सुन कान्छी ‘सार्बजनिक संगै चर्चामा

काठमान्डाैँ । नव गायक गोबिन्द रानाले सुन कान्छी बोलको लोक पप गीत बजारमा सार्वजनिक गर्नुभएकाे छ । लाल श्रेष्ठको शब्द संगीत अमृत ल्वागुनको एरेन्ज र स्वयम गोबिन्द रानाको आवाजमा रहेको सो गीतमा आफ्नो मन परेको मायालुलाई आफ्नो बनाउन त्यति सहज नहुने कुरा गीतमा देखाउन खोजीएको छ ।

राजु बिरही सापकोटाले निर्देशन गरेको सो भिडियोमा पछील्लो समयकी चर्चित मोडेल निहारिका थापा र रबिन बराइलीको अभिनय रहेको छ भने कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ ।

सन्तोष तिमिल्सीनाको छायांकनमा रहेको उक्त भिडियोलाई रोशन धितालले सम्पादन गर्नुभएकाे हाे भने मिलन फिल्मस प्रालीले बजार       व्यपस्थापन गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका