सुनको मूल्य एक लाख दुई सय रुपैयाँ • Nepal's Trusted Digital Newspaperसुनको मूल्य एक लाख दुई सय रुपैयाँ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुनको मूल्य एक लाख दुई सय रुपैयाँ

सुनको मूल्य एक लाख दुई सय रुपैयाँ

  • समाचारपाटी
  • सोमवार, बैशाख १२, २०७९
सुनको मूल्य एक लाख दुई सय रुपैयाँ

सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ५० रुपैयाँ ताेकिएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका