कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन • Nepal's Trusted Digital Newspaperकक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन

कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन

  • समाचारपाटी
  • आइतवार, बैशाख ११, २०७९
कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो ।

बोर्डले यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो । बोर्डले सूचना जारी गर्दै विभिन्न सरोकारवालाहरुले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेकाले समयतालिका परिवर्तन गरिएको जनाएको छ ।

NEB Exam Sedual

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका