'कुनै कालखण्डमा असल ठहरिएका विचार सर्वकालिक र शास्वत हुँदैनन्,:-कमल थापा • Nepal's Trusted Digital Newspaper'कुनै कालखण्डमा असल ठहरिएका विचार सर्वकालिक र शास्वत हुँदैनन्,:-कमल थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘कुनै कालखण्डमा असल ठहरिएका विचार सर्वकालिक र शास्वत हुँदैनन्,:-कमल थापा

‘कुनै कालखण्डमा असल ठहरिएका विचार सर्वकालिक र शास्वत हुँदैनन्,:-कमल थापा

  • समाचारपाटी
  • बिहिबार, बैशाख ८, २०७९
‘कुनै कालखण्डमा असल ठहरिएका विचार सर्वकालिक र शास्वत हुँदैनन्,:-कमल थापा

काठमाडौँ । राष्‍ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समय, काल, परिस्थिति र जनभावना अनुरुप विचार र बाटो परिमार्जन गर्न नसक्नेहरू जडसुत्रमा पतन हुने बताउनुभएकाे छ । देशको धरातलीय यथार्थ र जनभावना दृष्टिगत गर्दै आफूले सम्वर्द्धनवादको बाटो रोजेको उहाँको भनाइ छ ।

सामाजिक सन्जालमार्फत अध्यक्ष थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षागर्दै राष्ट्रियता, लोकतन्त्र र हिन्दुत्वको जगमा समृद्ध नेपाल निर्माण गर्ने सम्वर्द्धनवादको विचारले नेपाली राष्ट्रवादी आन्दोलनलाई बताउने उहाँको दाबी छ ।

ईतिहासमा राजसंस्थाले गरेका राम्रा कामको सम्मान गर्दै जन सर्वोच्चताको बाटोमा हिड्नु वर्तमान समयको माग हो। ‘कुनै कालखण्डमा असल ठहरिएका विचार सर्वकालिक र शास्वत हुँदैनन्, उहाँले भन्नुभएकाे छ, कालान्तरमा ती विचार असान्दर्भिक हुनसक्छन्।’ हिजो विपी, मदनलाई गाली गर्नेहरू आज उनीहरूको दूरदर्शिताको प्रशंसा गर्छन्।’

IMG 20220421 150250

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका