मेलिना र रमेश राईको स्वर रहेको गीत ‘मकै पिन्नु जाँतोमा’ (भिडियो) • Nepal's Trusted Digital Newspaperमेलिना र रमेश राईको स्वर रहेको गीत ‘मकै पिन्नु जाँतोमा’ (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मेलिना र रमेश राईको स्वर रहेको गीत ‘मकै पिन्नु जाँतोमा’ (भिडियो)

मेलिना र रमेश राईको स्वर रहेको गीत ‘मकै पिन्नु जाँतोमा’ (भिडियो)

  • समाचारपाटी
  • आइतवार, बैशाख ४, २०७९
मेलिना र रमेश राईको स्वर रहेको गीत ‘मकै पिन्नु जाँतोमा’ (भिडियो)

काठमाडौं गायिका मेलिना राई र गायक रमेश राईको स्वर रहेको गीत ‘मकै पिन्नु जाँतोमा’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द, बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन राजु कार्कीले गर्नुभएकाे छ ।

म्युजिक भिडियोमा बिना राउत, सुन्दर घलान र रमेश राईको अभिनय देख्न सकिन्छ । सनम तामाङको छायाङ्कन रहेको भिडियोमा केशवराज भट्टको कोरियोग्राफी छ । अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार भएको हो ।

screenshots

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका