नवनियुक्त मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले लिनुभयाे शपथ • Nepal's Trusted Digital Newspaperनवनियुक्त मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले लिनुभयाे शपथ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नवनियुक्त मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले लिनुभयाे शपथ

नवनियुक्त मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले लिनुभयाे शपथ

  • समाचारपाटी
  • बिहिबार, चैत्र २४, २०७८
नवनियुक्त मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले लिनुभयाे शपथ

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराउनुभएकाे हाे । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारीकाे उपस्थिति थियाे ।

प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार कोइराला मन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका