५ सय रूपैयाँले बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ? • Nepal's Trusted Digital Newspaper५ सय रूपैयाँले बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ५ सय रूपैयाँले बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ?

५ सय रूपैयाँले बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ?

  • समाचारपाटी
  • बिहिबार, चैत्र २४, २०७८
५ सय रूपैयाँले बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ?

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय ले बढेर ९९ हजार पूगेकाे छ। उक्त सुन अघिल्लो दिन प्रतितोला ९८ हजार ५सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय कायम भएको छ। उक्त सुन बुधबार प्रतितोला ९८ हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका