पोखरा वडा ३० मा अटेरी उम्मेदवार घोषणा • Nepal's Trusted Digital Newspaperपोखरा वडा ३० मा अटेरी उम्मेदवार घोषणा • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पोखरा वडा ३० मा अटेरी उम्मेदवार घोषणा

पोखरा वडा ३० मा अटेरी उम्मेदवार घोषणा

  • समाचारपाटी
  • बुधबार, चैत्र २३, २०७८
पोखरा वडा ३० मा अटेरी उम्मेदवार घोषणा

पोखरा । पोखरा महानगरपालिका वडा ३० मा वडाध्यक्ष पदका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । वडाध्यक्ष पदका लागि सुजन कमरले उम्मेदवारी घोषणा गर्नुभएकाे हाे ।

स्थानीय तह दलरहित बनाउनुपर्ने माग सहित पोखराका गनेस पौडेलले सुरुआत गरेको अटेरी अभियान अहिले देशव्यापी बनेको छ । देशभरबाट नगरप्रमुख र वडाध्यक्ष तथा सदस्य पदका लागि धमाधम अटेरी उम्मेदवारी घोषणा भई रहेको छ ।

यस्तै, यही आउँदो चैत २६ गते अटेरी अभियानले  पोखरा लक्षित कार्ययोजना २०७९ सार्वजनिक गर्दैछ । पोखराको सिर्जनाचोकमा अवस्थित रवि महलमा दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा पोखराबासि मतदातालाई सरिक हुन अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका