उदयपुरमा कक्षा १० मा अध्ययनरत छात्राको हत्या, अपराधीलाइ सजाय दिन विद्यालयकाे माग • Nepal's Trusted Digital Newspaperउदयपुरमा कक्षा १० मा अध्ययनरत छात्राको हत्या, अपराधीलाइ सजाय दिन विद्यालयकाे माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • उदयपुरमा कक्षा १० मा अध्ययनरत छात्राको हत्या, अपराधीलाइ सजाय दिन विद्यालयकाे माग

उदयपुरमा कक्षा १० मा अध्ययनरत छात्राको हत्या, अपराधीलाइ सजाय दिन विद्यालयकाे माग

  • समाचारपाटी
  • मङ्लबार, चैत्र २२, २०७८
उदयपुरमा कक्षा १० मा अध्ययनरत छात्राको हत्या, अपराधीलाइ सजाय दिन विद्यालयकाे माग

काठमाडौं। उदयपुरको बेलका नगरपालिका-३ मा एक छात्राको हत्या भएको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो ।

कविता विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिनुभयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजाय दिन माग गर्नुभएकाे छ ।

विद्यालयले जारी गरेकाे विज्ञाप्ति:-

Koshi janata mavi reease

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका