पाेखराबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ • Nepal's Trusted Digital Newspaperपाेखराबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पाेखराबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पाेखराबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • समाचारपाटी
  • मङ्लबार, चैत्र २२, २०७८
पाेखराबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पाेखरा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रबिना खातुनलाई प्रहरी पक्राउ गरेकाे छ ।  बैंकिङ कसुर मुद्दामा अदालतले  ३ दिन कैद र १ लाख ८ हजार नगद जरिबानाकाे फैसला सुनाएकाे थियाे ।

साेही कसुर मुद्दामा फरार रहेकी कास्की पोखरा महानगरपालिका वडा नं १३ मियापाटन बस्ने ४० वर्षिय खातुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।

प्रहरीले खातुनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले बताएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका