नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारले निर्वाचनमा दल तथा उम्मेदवारलाई चन्दा नदिने • Nepal's Trusted Digital Newspaperनेपालका अन्तर्राष्ट्रिय विकास साझेदारले निर्वाचनमा दल तथा उम्मेदवारलाई चन्दा नदिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारले निर्वाचनमा दल तथा उम्मेदवारलाई चन्दा नदिने

नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारले निर्वाचनमा दल तथा उम्मेदवारलाई चन्दा नदिने

  • समाचारपाटी
  • सोमवार, चैत्र २१, २०७८
नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारले निर्वाचनमा दल तथा उम्मेदवारलाई चन्दा नदिने

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आसन्न निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारलाई चन्दा नदिने घोषणा गरेका छन् ।

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका लगायतका विकास साझेदारहरुले संयुक्त वक्तव्य निकालेर आफ्ना कर्मचारी र परियोजनाहरुले चन्दा वा जिन्सी सहयोगको दबाब सामना गर्नु परेको बताएका छन् । उनीहरुले भनेका छन्, ‘आउँदो निर्वाचन वा कुनै पनि समयमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन ।’

आफ्ना कर्मचारी र साझेदारहरुप्रति लक्षित जबरजस्ती, त्रास वा धम्कीसमेत स्वीकार्य नहुने उनीहरुले बताएका छन् ।

international

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका