आज चार सय रुपैयाँले घट्याे सुनको मूल्य • Nepal's Trusted Digital Newspaperआज चार सय रुपैयाँले घट्याे सुनको मूल्य • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • आज चार सय रुपैयाँले घट्याे सुनको मूल्य

आज चार सय रुपैयाँले घट्याे सुनको मूल्य

  • समाचारपाटी
  • आइतवार, चैत्र २०, २०७८
आज चार सय रुपैयाँले घट्याे सुनको मूल्य

आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९९ सय हजार ३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो।

यस्तै तेजावी सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ भने आज चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार जस्तै चाँदी तोलामा १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका