नायक पल शाह र नायिका एलिजा गौतमअभिनित म्युजिक भिडियो ‘दिन्थे मुटु झिकी’ • Nepal's Trusted Digital Newspaperनायक पल शाह र नायिका एलिजा गौतमअभिनित म्युजिक भिडियो ‘दिन्थे मुटु झिकी’ • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नायक पल शाह र नायिका एलिजा गौतमअभिनित म्युजिक भिडियो ‘दिन्थे मुटु झिकी’

नायक पल शाह र नायिका एलिजा गौतमअभिनित म्युजिक भिडियो ‘दिन्थे मुटु झिकी’

  • समाचारपाटी
  • बिहिबार, चैत्र १७, २०७८
नायक पल शाह र नायिका एलिजा गौतमअभिनित म्युजिक भिडियो ‘दिन्थे मुटु झिकी’

नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘दिन्थे मुटु झिकी’ बोलको गितमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

स्वर निसान भट्टराई र बिष्णु माझीको रहेको छ । गायक तथा संगीतकार ओलीले यसअघि खोलिमा पनि , बुटुवल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् । सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् ।

शिब बिकले निर्देशन र कोरियोग्रफ़ि गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामांगको मेकप , मिलन बिस्वकर्माको सम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्न सकिन्छ । पवन ओली अफिसियलबाट सार्वजनिक गीत यतिबेला युट्युबको ट्रेण्डिङ्गमा समेत पर्न सफल छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका