यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने सरकारकाे तयारी • Nepal's Trusted Digital Newspaperयौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने सरकारकाे तयारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने सरकारकाे तयारी

यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने सरकारकाे तयारी

  • समाचारपाटी
  • बिहिबार, चैत्र १७, २०७८
यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने सरकारकाे तयारी

काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

यसअघि नेकपा एमाले (नेपाल कम्युनिष्ट पार्टि) अध्यक्ष  केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका