नेपाल र पीएनजी बीचको खेलमा नेपाललाई तेस्रो झट्का • Nepal's Trusted Digital Newspaperनेपाल र पीएनजी बीचको खेलमा नेपाललाई तेस्रो झट्का • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल र पीएनजी बीचको खेलमा नेपाललाई तेस्रो झट्का

नेपाल र पीएनजी बीचको खेलमा नेपाललाई तेस्रो झट्का

  • समाचारपाटी
  • बिहिबार, चैत्र १७, २०७८
नेपाल र पीएनजी बीचको खेलमा नेपाललाई तेस्रो झट्का

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र पपुवा न्युगिनी(पीएनजी)बीचको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ।

नेपालका ब्याट्सम्यान रोहित पौडेल ४१ रनमा आउट हुनुभएकाे हाे। यसअघि ‌कुशल भुर्तेल १७ रनमा र ‌आशिफ शेख ३८ रनमा आउट हुनुभएकाे छ।

नेपाल ताजा अवस्थामा १४.२ ओभर खेल्दै १२३ रनमा रहेको छ। नेपाल टस हारेर ब्याटिङ् गरिरहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका