निमा तामाङ र अन्नु चौधरीको स्वरमा ''बाँध मायाले'(भिडियो) • Nepal's Trusted Digital Newspaperनिमा तामाङ र अन्नु चौधरीको स्वरमा ''बाँध मायाले'(भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निमा तामाङ र अन्नु चौधरीको स्वरमा ”बाँध मायाले'(भिडियो)

निमा तामाङ र अन्नु चौधरीको स्वरमा ”बाँध मायाले'(भिडियो)

  • समाचारपाटी
  • बिहिबार, चैत्र १७, २०७८
निमा तामाङ र अन्नु चौधरीको  स्वरमा ”बाँध मायाले'(भिडियो)

काठमाडौँ । मोडल खाजुम फिचर्ड गायक निमा तामाङको ”बाँध मायाले” बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमान्टिक भर्सनको यस गीतमा गायिका अन्नु चौधरीको समेत स्वर सुन्न सकिन्छ। युवा प्रेम र आकर्षणको भावलाई समिटिएको यस गीतमा तारा प्रकाश लिम्बुको शब्द संगीत रहेको छ। यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गर्नुभएकाे हाे।

भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन र सम्पादनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेकाे छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका