आज कति छ सुनचाँदि काे मुल्य ? • Nepal's Trusted Digital Newspaperआज कति छ सुनचाँदि काे मुल्य ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज कति छ सुनचाँदि काे मुल्य ?

आज कति छ सुनचाँदि काे मुल्य ?

  • समाचारपाटी
  • बिहिबार, चैत्र १७, २०७८
आज कति छ सुनचाँदि काे मुल्य ?

सुनको मुल्य बिहीबार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ।

यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तेजावी सुनको मुल्य तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने १० रुपैयाँ घटेको छ। बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका