राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा पोखराकी ममता गुरुङ तृतीया • Nepal's Trusted Digital Newspaperराष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा पोखराकी ममता गुरुङ तृतीया • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा पोखराकी ममता गुरुङ तृतीया

राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा पोखराकी ममता गुरुङ तृतीया

  • समाचारपाटी
  • बिहिबार, चैत्र १७, २०७८
राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा पोखराकी ममता गुरुङ तृतीया

काठमाडौँ । राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा पोखराकी ममता गुरुङ तृतीया हुनुभएकाे छ । रेडियो नेपालको ७२ औँ वार्षिक उत्सवको अवसरमा आयोजित उक्त प्रयोगितामा भोजपुरका राजकुमार सुन्दास प्रथम, लक्ष्मी बि क र शन्देस पौड्याल द्धितिया हुनुभएकाे छ ।

तृतीया स्थानमा आउनुभएकी गुरुङ यस अघि पनि थुप्रै प्रतियोगितामा सहभागी भैसक्नुभएकाे छ । देश विदेशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा समेत उहाँले आफ्नो प्रस्तुती दिदै आउनुभएकाे छ । पछिल्लो समय उहाँका थुप्रै चर्चित गीतहरुले दर्शक श्रोताको अपार माया पाइसकेका छन् ।

उहाँ देशकै ठूलो रियालीटी शो नेपाल आइडलमा समेत सहभागी हुनुभएकाे थियाे । गायीका गुरुङलाई आगामी सांगीतिक यात्राको शुभकामना ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका