त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र मलेसया पहिलो पटक भिड्दै • Nepal's Trusted Digital Newspaperत्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र मलेसया पहिलो पटक भिड्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र मलेसया पहिलो पटक भिड्दै

त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र मलेसया पहिलो पटक भिड्दै

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र मलेसया पहिलो पटक भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र मलेसियाबीचको खेलमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा मलेसियाले हिजो पपुवा न्युगिनीलाई हराएको थियो भने नेपालले पनि पपुवा न्युगिनीलाई हराएको थियो।

आज त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र मलेसया पहिलो पटक भिड्दै छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका