आईपीएलअन्तर्गत आज राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बीच खेल • Nepal's Trusted Digital Newspaperआईपीएलअन्तर्गत आज राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बीच खेल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आईपीएलअन्तर्गत आज राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बीच खेल

आईपीएलअन्तर्गत आज राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बीच खेल

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १५, २०७८
आईपीएलअन्तर्गत आज राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बीच खेल

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आज राजस्थान रोयल्स र सनराईजर्स हैदरावादबीच खेल हुँदैछ। साँझ ७:४५ बजेदेखि महाराष्ट्र क्रिकेट एशाेसीएन स्टेडियममा यी दुई टोली बीच खेल हुँदैछ।

केन विलिमसनको कप्तनीमा रहेको हैदरावाद र सन्जु सेमसनको कप्तानीमा रहेको राजस्थानको यस सिजनको यो पहिलो खेल हो। दुवै टोली विजयी सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका