निर्वाचन आयोगमा आजबाट कल सेन्टर सुरु, ११०२ कल गरेर सुचना लिन सकिने • Nepal's Trusted Digital Newspaperनिर्वाचन आयोगमा आजबाट कल सेन्टर सुरु, ११०२ कल गरेर सुचना लिन सकिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निर्वाचन आयोगमा आजबाट कल सेन्टर सुरु, ११०२ कल गरेर सुचना लिन सकिने

निर्वाचन आयोगमा आजबाट कल सेन्टर सुरु, ११०२ कल गरेर सुचना लिन सकिने

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १५, २०७८
निर्वाचन आयोगमा आजबाट कल सेन्टर सुरु, ११०२ कल गरेर सुचना लिन सकिने

काठमाडौं । निर्वाचन आयोगले आजबाट कल सेन्टर सुरु गर्दै छ । स्थानीय तह निर्वाचनबारे जानकारी दिनका लागि निर्वाचन आयोगले आजबाट कल सेन्टर सुरु गर्न लागेको हो ।

निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा समाधान गर्ने उद्देश्यले कल सेन्टर सुरु गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । ११०२ नम्बरमा फोन गरेर निर्वाचनबारे जानकारी लिन सकिन्छ । कल सेन्टर मतदान र मतगणना अवधिसम्म सन्चालनमा रहने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन आउन अब ४५ दिन मात्र बाँकी  रहेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका