आज नेपालसँग खेलिहरको पीएनजीलाई तेस्रो झट्का • Nepal's Trusted Digital Newspaperआज नेपालसँग खेलिहरको पीएनजीलाई तेस्रो झट्का • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज नेपालसँग खेलिहरको पीएनजीलाई तेस्रो झट्का

आज नेपालसँग खेलिहरको पीएनजीलाई तेस्रो झट्का

  • समाचारपाटी
  • सोमवार, चैत्र १४, २०७८
आज नेपालसँग खेलिहरको पीएनजीलाई तेस्रो झट्का

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालसँग खेलिहरको पपुवा न्युगिनी(पीएनजी)लाई तेस्रो झट्का लागेको छ। पीएनजीका ब्याट्सम्यान चार्लिझ अमिनीका २२ रनमा आउट हुनुभएकाे छ। उहाँको विकेट नेपाली बलर अविनाश बोहराले लिनुभएकाे हाे।

पीएनजी ताजा अवस्थमा ५.३ ओभर खेल्दै ५२ रनमा रहेको छ। टस हारेर ब्याटींगको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८३ रन जोडेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका