चिनियाँ विदेशमन्त्री वाङ र केपी शर्मा ओलीबीच भेटवार्ता • Nepal's Trusted Digital Newspaperचिनियाँ विदेशमन्त्री वाङ र केपी शर्मा ओलीबीच भेटवार्ता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चिनियाँ विदेशमन्त्री वाङ र केपी शर्मा ओलीबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ र केपी शर्मा ओलीबीच भेटवार्ता

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
चिनियाँ विदेशमन्त्री वाङ र केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्शालस्थित होटल मेरियट पुग्नुभएकाे छ ।

त्यही होटलमा चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच पनि भेटवार्ता हुँदै छ । तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आउनुभएका वाङ यी आजै स्वदेश फर्किंदै हुनुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका