मिलन श्रेष्ठको हृदयस्पर्शी गीत 'फर्किन चाहन्छुु' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaperमिलन श्रेष्ठको हृदयस्पर्शी गीत 'फर्किन चाहन्छुु' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मिलन श्रेष्ठको हृदयस्पर्शी गीत ‘फर्किन चाहन्छुु’ सार्वजनिक (भिडियो)

मिलन श्रेष्ठको हृदयस्पर्शी गीत ‘फर्किन चाहन्छुु’ सार्वजनिक (भिडियो)

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
मिलन श्रेष्ठको हृदयस्पर्शी गीत ‘फर्किन चाहन्छुु’ सार्वजनिक (भिडियो)

काठमाडौं । वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित गायक मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ गीतको म्युजिक भीडीयो सार्वजनिक भएको छ

चर्चित गीतकार र संगीतकार आसुसेन लामाको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । देशमा बिध्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट , गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।

युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको छ। बिगत ५ बर्ष देखि नेपाल बाहिर रहेका श्रेष्ठको यस अघिका गीतहरु पनि धेरै रुचाइएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका