निर्वाचन आयोगले तोकिएका निर्वाचन अधिकृत (सूचना सहित) • Nepal's Trusted Digital Newspaperनिर्वाचन आयोगले तोकिएका निर्वाचन अधिकृत (सूचना सहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निर्वाचन आयोगले तोकिएका निर्वाचन अधिकृत (सूचना सहित)

निर्वाचन आयोगले तोकिएका निर्वाचन अधिकृत (सूचना सहित)

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
निर्वाचन आयोगले तोकिएका निर्वाचन अधिकृत (सूचना सहित)

काठमाडौं । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ ।

nirwachan

 

source:- onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका