नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaperनेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै

नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने भएकाे छ ।

बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयाे ।

नेकपा एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य  हुनुहुन्छ । चार जना पदेन सदस्यसमेत हुनुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका