नेपालले तेस्रो विकेट गुमायाे • Nepal's Trusted Digital Newspaperनेपालले तेस्रो विकेट गुमायाे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपालले तेस्रो विकेट गुमायाे

नेपालले तेस्रो विकेट गुमायाे

  • समाचारपाटी
  • शनिबार, चैत्र १२, २०७८
नेपालले तेस्रो विकेट गुमायाे

काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)सँग एकदिवसीय सिरिज खेलिरहको नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालका लागि देव खनाल ८६ बल खेल्दै ७२ रनमा आउट हुनुभएकाे हाे।

टस जितेर ब्याटिगं रोजेको नेपाल ताजा अवस्थामा ३०.२ ओभर खेल्दै १३४ रनमा रहको छ। नेपालले हिजो पीएनजीसँग ६ रनले हारेको थियो।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका