काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)सँग एकदिवसीय सिरिज खेलिरहको नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालका लागि देव खनाल ८६ बल खेल्दै ७२ रनमा आउट हुनुभएकाे हाे।
टस जितेर ब्याटिगं रोजेको नेपाल ताजा अवस्थामा ३०.२ ओभर खेल्दै १३४ रनमा रहको छ। नेपालले हिजो पीएनजीसँग ६ रनले हारेको थियो।