थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्यामा शुन्य • Nepal's Trusted Digital Newspaperथप १८ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्यामा शुन्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्यामा शुन्य

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्यामा शुन्य

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ११, २०७८
थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्यामा शुन्य

काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र १ हजार ५२० जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २७१ जना कोरोनाबाट निको भएका छन् भने हाल १ हजार ९६० जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ६४ हजार ३४७ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ४ हजार ३४२ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका